पश्चिमी वायुको आंशिक प्रभाव कायमै, यी प्रदेशमा हिमपातसहित वर्षाको सम्भावना - www.ajakoartha.com
Source: arth
काठमाडौं- हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले कोशी र मधेस प्रदेशको तराई भूभागका थोरै स्थानहरूमा तुवाँलो लागेको छ । देशको हिमाली भूभागमा आंशिक बादल लागेको छ