Redirecting...

प्रधानमन्त्री कार्कीद्वारा निर्माणाधीन काठमाडौं–तराई द्रुतमार्गको निरीक्षण - www.ajakoartha.com

प्रधानमन्त्री कार्कीद्वारा निर्माणाधीन काठमाडौं–तराई द्रुतमार्गको निरीक्षण - www.ajakoartha.com
Source: arth

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले निर्माणाधीन काठमाडौं–तराईँ– मधेस द्रुतमार्ग (फास्ट ट्र्याक)को निरीक्षण गरेकी छन्। मंगलबार बिहान ललितपुरको खोकनाबाट प्रधानमन्त्री कार्कीसहितको टोलीले द्रुतमार्गको निरीक्षण सुरु गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । प्रधानमन्त्री कार्कीसँगै भौतिकपूर्वाधारमन्त्री माधव