एसियन हाइवेको काँकरभिट्टा-लौकही खण्डमा एकतर्फी कालोपत्र सुरु, ३५ प्रतिशत काम सम्पन्न - www.ajakoartha.com
Source: arth
काठमाडौं- सडक सञ्जालमार्फत एसियाली राष्ट्रलाई जोड्ने मुख्य उद्देश्यका साथ अगाडि बढाइएको ‘एसियन हाइवे’ काँकरभिट्टाबाट लौकही सडकखण्डमा निर्माण सुुरु भएको दुई वर्षमा करिब ३५ प्रतिशत काम सकिएको छ । आइतबारदेखि झापाको पाडाजुुगीबाट पश्चिम सडक पहिलो