पुँजीगत खर्च कम हुँदा अर्थतन्त्रमा संकट - www.ajakoartha.com
Source: arth
काठमाडौं- सरकारका नीतिहरुले मुलुकको विकास र समृद्धीमा महत्वपूर्ण प्रभाव पर्दछ । गलत प्रकारका सरकारी नीतिहरु तथा क्रियाकलापले देशको अर्थतन्त्र गम्भीर संकटतिर लागेको देखिँदै छ । जब खराब नियतबाट काम गरिन्छ भने त्यसबाट आउने परिणाम पनि त्यस्तै