महिन्द्रा थार रक्स ‘स्टार एडिसन’ सार्वजनिक, सुरुवाती मूल्य कति ? - www.ajakoartha.com
Source: arth
काठमाडौं- एसयुभी सेग्मेन्टमा आफ्नै पहिचान बनाएको महिन्द्राले थार रक्सको विशेष संस्करण ‘स्टार एडिसन’ सार्वजनिक गरेको छ। आकर्षक डिजाइन, प्रिमियम इन्टेरियर र शक्तिशाली इन्जिन विकल्पसहित आएको यस नयाँ एडिसनको सुरुवाती मूल्य १६ लाख ८५ हजार