गुराँस लघुवित्तको नाफा ७२ प्रतिशतले बढ्यो, ईपीएस कति ? - www.ajakoartha.com
Source: arth
काठमाडौं- गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडको नाफामा ७२.१५ प्रतिशतले वृद्धि भएको छ । कम्पनीले सार्वजनिक गरेको चालू आर्थिक वर्षको दोस्रो त्रैमासिकसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार नाफामा वृद्धि भएको हो । कम्पनीले चालू आवको