भृकुटीमण्डपमा ‘बजाज नेक्स्ट जेन महा-एक्सचेन्ज कार्निभल’ सुरु - www.ajakoartha.com
Source: arth
काठमाडौं- नेपालका लागि बजाजको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रालिले विश्वप्रसिद्ध दुईपांग्रे सवारी ब्रान्ड बजाजको ‘बजाज नेक्स्ट जेन महा–एक्सचेन्ज कार्निभल’ सुरु गरेको छ । माघ ११ गतेदेखि काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको यो कार्निभल