सर्लाहीमा नेकपाका नेता-कार्यकर्ताले छाडे पार्टी, गगनले गरे कांग्रेसमा स्वागत - nepalkhabar.com
Source: nkkb
सर्लाहीमा क्रियाशील नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का केही नेता कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेका छन्। तत्कालीन नेकपा माओवादी केन्द्रको मधेस प्रदेश कमिटीका एक सदस्यसहितका एक दर्जनजति नेता-कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेका हुन्। कांग्रेसका सभापति गगन थापाले सर्लाही ४ धनकौलमा आयोजित कार्यक्रममा गएराति उनीहरूलाई पार्टी प्रवेश गराएका हुन्...