जनतामुखी र परिणाममुखी पार्टीमा भोट हाल्न कुलमान घिसिङको आग्रह - www.ajakoartha.com
Source: arth
काठमाडौं- उज्यालो नेपाल पार्टी अध्यक्ष कुलमान घिसिङले प्रवासमा रहेका नेपालीहरूसँग आसन्न निर्वाचनको विषयमा छलफल गरेका छन् । आइतबार बिहान जुममार्फत गरिएको छलफलमा अमेरिका, बेलायत, जापानमा रहेका प्रवासी नेपालीहरू सहभागी थिए । अध्यक्ष घिसिङले निर्वाचनमा