छ महिनामा वीरगञ्ज नाकाबाट ४ खर्ब ३८ अर्बको वस्तु आयात, १५.३० प्रतिशतले वृद्धि - www.ajakoartha.com
Source: arth
काठमाडौं- वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको छ महिनामा रू चार खर्ब ३८ अर्ब २१ करोड मूल्यका वस्तु तथा सामान आयात भएको छ । गत आवको छ महिनाका तुलनामा चालु आवको सोही अवधिमा यो नाका