हरिबोलसहितका नेताहरुमाथिको कारबाहीप्रति झलनाथको आपत्ति - www.ajakoartha.com
Source: arth
काठमाडौं– नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेता झलनाथ खनालले पार्टीले नेताहरूमाथि गरिएको कारबाहीप्रति विरोध जनाएका छन् । खनालले नेकपाले नेता हरिबोल गजुरेलसहित सात जनालाई स्पष्टीकरणको समेत मौका नदिई कारबाही गरिएको भन्दै पार्टी नेतृत्वप्रति असन्तुष्टि पोखेका हुन्