दाङमा बधिया भालेको माग दिनानुदिन बढ्दो, वार्षिक ६ लाखसम्म आम्दानी - www.ajakoartha.com
Source: arth
दाङ– घोराही उपमहानरपालिका–१३ बडहराका जानकी चौधरीको मुख्य पेसा बधिया भालेपालन हो । उनको दैनिकी भालेको स्याहार र हेरचाहामा बित्ने गर्छ । बधिया भाले बिक्रीबाट राम्रो आम्दानी पनि लिइरहेको उनी बताउँछिन्। “स्थानीय कुखुराको भालेलाई ‘अप्रेसन’