Redirecting...

एनआरएन इन्फ्रास्ट्रक्चरले ८ लाख ५६ हजार कित्ता सेयर बिक्री गर्ने - www.ajakoartha.com

एनआरएन इन्फ्रास्ट्रक्चरले ८ लाख ५६ हजार कित्ता सेयर बिक्री गर्ने - www.ajakoartha.com
Source: arth

काठमाडौं- एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडले आफ्ना स्वामित्वमा रहेको हिमालयन पावर पार्टनर लिमिटेडको सेयर बिक्री गर्ने भएको छ । कम्पनीले ८ लाख ५६ हजार ९६० कित्ता साधारण सेयर दोस्रो बजारमार्फत बिक्री गर्ने निर्णय गरेको