देशभरका स्थानीय तहमा निर्वाचन आचारसंहिता लागू गर्न परिपत्र - www.ajakoartha.com
Source: arth
काठमाडौं- सरकारले देशभरका ७५३ वटै स्थानीय तह र ७७ वटै जिल्ला समन्वय समितिलाई निर्वाचन आचारसंहिता, २०८२ लागू गर्नगराउन परिपत्र गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निर्वाचन आयोगले माघ ४ गते राति