Redirecting...

कोलकाताका दुई गोदाममा आगलागी, कम्तीमा ८ जनाको मृत्यु - www.onlinekhabar.com

कोलकाताका दुई गोदाममा आगलागी, कम्तीमा ८ जनाको मृत्यु - www.onlinekhabar.com
Source: onkh

काठमाडौं । भारतको पश्चिम बंगालको राजधानी कोलकाताको आनन्दपुर क्षेत्रमा दुई गोदाममा आगलागी हुँदा कम्तीमा ८ जनाको मृत्यु भएको छ । मृतकको संख्या बढ्न सक्ने आशंका गरिएको छ । गोदाममा काम गर्ने कम्तीमा २० जनाका परिवारले प्रहरी चौकीमा हराएको रिपोर्ट दर्ता गरेका छन् । कोलकाता प्रहरीका एक अधिकारीले भने कि अहिलेसम्म भेटिएका ८ जनाको शव नराम्ररी…