विराटनगरमा कजारियाको नयाँ शोरूम उद्घाटन - www.ajakoartha.com
Source: arth
काठमाडौं- प्रिमियम तथा नवप्रवर्तनशील टायल उत्पादनमा अग्रणी नाम कजारियाले पूर्वी नेपालमा आफ्नो उपस्थिति थप सुदृढ गर्दै विराटनगरको मुनाल पथमा नयाँ विशेष शोरूमको भव्य उद्घाटन गरेको छ । न्यू ज्योति ट्रेडर्सद्वारा सञ्चालित यस शोरूमले विराटनगर