रूकुम पूर्वले प्रचण्डलाई काँध थाप्ला कि पाखा लगाउला ? (भिडिओ रिपोर्ट) - www.drishtinews.com
Source: dist
चुनबाङ अर्थात रुकुम पूर्व ! यो केवल एउटा भूगोल मात्र होइन, जनविद्रोहको जग पनि हो । २०६२ असोजमा आयोजित माओवादीको ऐतिहासिक चुनबाङ बैठकले नै बन्दुकको नालबाट राज्यसत्ता कब्जा गर्ने सोचलाई त्यागेर ‘लोकतान्त्रिक गणतन्त्र’का लागि संसदवादी दलहरूसँग सहकार्य गर्ने साहसिक निर्णय गरेको थियो । त्यसबेलाको चुनबाङ बैठकले अघि सारेको ‘लोकतान्त्रिक गणतन्त्र’को कार्यदिशा माओवादीका लागि एउटा ठूलो […]