वाणिज्य विभागद्वारा एक फर्मलाई ५० हजार जरिवाना, १६ वटालाई सुधारात्मक निर्देशन - www.ajakoartha.com
Source: arth
काठमाडौं- नियमित रुपमा बजार अनुमगन तथा निरीक्षण गर्दै आएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले कार्टस इन्टरप्राइजेज प्रालिलाई रु ५० हजार जरिवाना गरेको छ । अनुमगनका क्रममा कैफियत भेटिएपछि विभागले सो फर्मलाई उपभोक्ता संरक्षण