Redirecting...

पर्वतका ग्रामीण सडकमा आठ वर्षमा २०४ किलोमिटर कालोपत्र, २४ वटा पक्की पुल निर्माण - www.ajakoartha.com

पर्वतका ग्रामीण सडकमा आठ वर्षमा २०४ किलोमिटर कालोपत्र, २४ वटा पक्की पुल निर्माण - www.ajakoartha.com
Source: arth

काठमाडौं- पर्वत जिल्लामा पछिल्लो आठ वर्षमा २०४ किलोमिटर ग्रामीण सडक कालोपत्र भएका छन् । यो अवधिमा चिसापानी-हुवास-त्रिवेणी-वहाकी-रानीपानी-बर्राचौर २३ किलोमिटर, अर्मादी-खुर्कोट-बनौ सडक १२ किलोमिटर, पातीचौर-देउपुर-भुकदेउराली १२ किलोमिटर, डिमुवा-तिलाहार-राम्जादेउराली ११ किलोमिटर कालोपत्र गरिएका हुन् ।