अन्तर्राष्ट्रिय मञ्चमा ‘मेड इन नेपाल’: एसियन ब्याट्रीजद्वारा उत्पादन विश्व बजारमा प्रस्तुत - www.ajakoartha.com
Source: arth
काठमाडौं- नेपाली उद्योग क्षेत्रका लागि गर्वको विषय बन्दै, एसियन ब्याट्रीज् लिमिटेडले अन्तर्राष्ट्रिय प्रदर्शनीहरूमा आफ्ना उत्पादनहरू प्रस्तुत गर्दै नेपाली उत्पादनलाई विश्व बजारमा चिनाउने अभियान सुरु गरेको छ। भारतको गुजरातमा जनवरी २३, २०२६ देखि २५ जनवरी