नगद कारोबारमा ५ लाखको सीमाले व्यवसायी मर्कामा, सीमा बढाउन निजी क्षेत्रको माग - www.ajakoartha.com
Source: arth
काठमाडौं- यही माघ १ गतेदेखि नगद कारोबारको सीमा रु पाँच लाख तोकिएपछि यसले व्यावसायिक क्रियाकलापमा समस्या सिर्जना गरेको निजी क्षेत्रले जनाएको छ । अन्तर्राष्ट्रिय भन्सार दिवसका अवसरमा आज आयोजित कार्यक्रममा निजी क्षेत्रका छाता संस्थाहरूले नगद