बागलुङमा विद्यालयस्तरबाटै मौलिक पन्चेबाजा संरक्षण सुरु - www.ajakoartha.com
Source: arth
काठमाडौं- बागलुङमा विद्यालयस्तरबाटै मौलिक पन्चेबाजा संरक्षण गर्न थालिएको छ । बाजा बजाउने प्रचलन संकटमा पर्न थालेपछि यसको संरक्षण गर्न जिल्लाका विभिन्न विद्यालय जागरुक भएका छन् । कतिपय विद्यालयले बाजा खरिद गरेर सिकाउन थालेका छन्