Redirecting...

सर्लाही- ४ मा गगन थापा: यस्तो छ बदलिँदो समीकरण र चुनावी अंकगणित - swasthyakhabar.com

सर्लाही- ४ मा गगन थापा: यस्तो छ बदलिँदो समीकरण र चुनावी अंकगणित - swasthyakhabar.com
Source: swkh

सर्लाही-४ मा आगामी फागुनमा हुने निर्वाचनको प्रतिस्पर्धामा गगन र अमरेशसिहत नेकपा एमालेबाट अमनिस यादव, नेपाली कम्युनिष्ट पार्टीबाट डा. रगनिस राय यादव र जनता समाजवादी पार्टी नेपालबाट रामेश्वरराय यादव पनि छन्। एमालेले सुरुमा रविसिंह कुशवाहालाई टिकट दिएको थियो तर पछि अमनिस यादवलाई उम्मेदवार बनाएको हो।