ललितपुरमा मौलिक शैलीमा अभियान चलाउँदै प्रलोपाका उम्मेदवार सुबिन्द्र र रोहित - www.ajakoartha.com
Source: arth
काठमाडौं– आसन्न फागुन २१ गतेको आम निर्वाचनमा मुलुकभर उम्मेदवारहरु प्रचार प्रसारमा जुटेका छन् । उम्मेदवारी दर्ता तथा फिर्ता लगायत सुरुवाती प्रकृयाको चरण सकिएसगै प्रचार प्रसारको काम प्रारम्भ भएको छ । विभिन्न दलको तर्फबाट तथा