केपी खनालको क्षेत्रमा रोकिएनन् बालेन, निराश हुँदै फर्किए समर्थक - www.onlinekhabar.com
Source: onkh
१३ माघ, धनगढी । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाह कैलाली- २ को घण्टी घरमा नरोकिएर हिंडेपछि कार्यकर्ता र समर्थक निराश भएका छन् । बालेन आउने खबरपछि कार्यकर्ता र समर्थक बिहानैदेखि बर्दगोरिया गाउँपालिका-२ स्थित बौनिया बजारमा रहेको क्षेत्र नम्बर २ को घण्टीघरमा जम्मा भएका थिए । बालेनकै स्वागतमा रास्वपा बर्दगोरियास्थित क्षेत्रीय समितिले स्वागत तथा…