गरिमा विकास बैंकले चार्टर्ड एकाउण्टेण्ट्सका सदस्यलाई १५ लाखसम्म बिना धितो कर्जा दिने - www.ajakoartha.com
Source: arth
काठमाडौं- गरिमा विकास बैंक लिमिटेडले नेपाल चार्टर्ड एकाउण्टेण्ट्स संघ (एक्यान) मा आबद्ध चार्टर्ड एकाउण्टेडहरुलाई आकर्षक ब्याजदरमा विभिन्न कर्जा सुविधाहरु प्रदान गर्ने सम्बन्धमा गरिमा विकास बैंक र नेपाल चार्टर्ड एकाउण्टेण्ट्स संघबीच एक सम्झौता सम्पन्न भएको छ