सर्लाहीका कार्यकर्तासँग गगनले भने- कांग्रेसको महाधिवेशनबाट फेरि सभापति बन्नु छ - nepalkhabar.com
Source: nkkb
नेपाली कांग्रेसका सभापति गगन थापाले महाधिवेशनबाट फेरि सभापति बन्नु पर्ने भएकाले सर्लाही-४ मा जिम्मेवारीपूर्वक काम गर्ने बताएका छन्। मंगलबार सर्लाहीको बलारा नगरपालिकामा अगुवा कार्यकर्तासँगको भेटघाटमा थापाले आफू भागेर सर्लाही नआएको बताए। काठमाडौँ-४ का कार्यकर्ताले त्यहीबाट चुनाव लड्न आग्रह गरेको सुनाए। ‘अर्को पटक यहाँका जनताले सर्लाही-४ छोड्न ...