बीमा प्राधिकरण गण्डकी प्रदेशले मंगलबार अभिकर्ता परीक्षा सञ्चालन गर्ने - www.ajakoartha.com
Source: arth
काठमाडौं- नेपाल बीमा प्राधिकरण गण्डकी प्रदेशले अभिकर्ता परीक्षा सञ्चालन गर्ने भएको छ । प्राधिकरणले माघ १३ गते भोलि मंगलबार परीक्षा सञ्चालन गर्न लागेको जनाएको छ । सो परीक्षा बिहीबार दिउँसो २ बजेबाट ३ः३० बजेसम्म