२४ घण्टामा देशभर २४ विपद्का घटना, सबैभन्दा बढी आगलागी - www.ajakoartha.com
Source: arth
काठमाडौं- पछिल्लो २४ घण्टामा देशभर २४ वटा विपद्का घटना घटेका छन् । हिमाली तथा उच्च पहाडी जिल्लामा हिमपातका कारण जनजीवन समेत प्रभावित भएको छ । विपद्का अधिकांश विवरणमा आगजनीका घटना शीर्ष स्थानमा छ ।