नेपाल एसबिआई बैंकद्वारा समाज कल्याण केन्द्र वृद्धाश्रमलाई सहयोग - www.ajakoartha.com
Source: arth
काठमाडौं- नेपाल एसबिआई बैंक लिमिटेडले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत काठमाडौंको पशुपतिस्थित समाज कल्याण केन्द्र वृद्धाश्रमका ६४ जना वृद्धवृद्धालाई न्यानो कपडा तथा विभिन्न अत्यावश्यक सामग्री प्रदान गरेको छ। बैंकले वृद्धाश्रममा आश्रित ज्येष्ठ नागरिकहरूको तत्काल आवश्यकता