प्रभु महालक्ष्मी लाइफको नगद लाभांश सेयरधनीलाई वितरण - www.ajakoartha.com
Source: arth
काठमाडौं- प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले गत पुस २९ गते सम्पन्न नवौं वार्षिक साधारणसभाले पारित गरेको नगद लाभांश सेयरधनीहरूलाई वितरण गरेको छ। साधारणसभाले पुस २० गतेसम्म कायम सेयरधनीका लागि आर्थिक वर्ष २०८१/८२ को वितरणयोग्य