_0PXogVcIaL.png)
सुनसरी–२ मा राजीव कोइरालाको ‘१० ग्यारेन्टी’: बिचौलिया र घुसखोरी अन्त्य गर्ने प्रतिबद्धता
इटहरी : प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा नेपाली कांग्रेस बाट सुनसरी–२ का उम्मेदवार रहेका राजीव कोइराला ले आफ्नो निर्वाचन क्षेत्रका लागि ‘१० बुँदे प्रतिबद्धता’ सार्वजनिक गरेका छन्। कोइरालाले सार्वजनिक गरेको प्रतिबद्धतामा सरकारी सेवा सहज बनाउनेदेख...

रास्वपाले अब घण्टी बजाउँदै भोट माग्न नपाउने
काठमाडौं : निर्वाचन आयोगले चुनाव प्रचारप्रसारमा जाँदा चुनाव चिह्नको भौतिक स्वरुप बोकेर जान रोक लगाएको छ । आयोगका प्रवक्ता नारायण भट्टराईले प्रेस विज्ञप्तिमार्फत भौतिक स्वरूपको चुनाव चिह्न प्रयोग गरेको उजुरीका आधारमा सुरक्षा जोखिम रहेकाले प्रयोग नगर्न...

काठमाडौंमा घरभित्र पसेको चितुवाको उद्धार, दुई जना घाइते
काठमाडौं : काठमाडौँको तारकेश्वर नगरपालिका–१० मनमैजुस्थित घरभित्र पसेको चितुवाको उद्धार गरिएको छ । काठमाडौँ डिभिजन वन कार्यालयको टोलीले ‘डार्ट’ गरेर चितुवाको उद्धार गरेको प्रहरीले जनाएको छ । आज अपराह्न मनमैजु मन्दिर नजिकै घरमा पसेर दुई जनालाई ...
_ft4rngdERv.png)
“ज्ञानेन्द्र दाइको गुन सम्झेर मुस्लिम समुदायले साथ दिनुपर्छ” : इन्सराइल मन्सुरी
सुनसरी : नेपाली कांग्रेसका सुनसरी–४ का उम्मेदवार ज्ञानेन्द्रबहादुर कार्कीको योगदान मुस्लिम समुदायले कहिल्यै भुल्न नसक्ने कोशी प्रदेश सरकारका उद्योग, कृषि तथा भूमि व्यवस्था मन्त्री इन्स्राइल मन्सुरीले बताएका छन्। आइतबार हरिनगर गाउँपालिका–भुटाहामा आयो...

फलोअपः मोरङमा मलेसियाबाट फर्किएका श्रीमानमाथि श्रीमतिले किन प्रहार गरिन् दाउ ?
विराटनगर : वैदेशिक रोजगारीको दुई वर्षे बसाइ टुंग्याएर मलेसियाबाट फर्किएका पतिमाथि दाउ प्रहार गर्ने महिलालाई प्रहरीले मोरङको सुन्दरहरैँचा नगरपालिका–९ चित्रे टोलबाट पक्राउ गरेको छ । शनिबार राति ३६ वर्षीय राजनकुमार अधिकारीमाथि घरभित्रै धारिलो हतियार प्...

भोजपुर बोखिममा निःशुल्क स्वास्थ्य शिविर, ७९ जना लाभान्वित
भोजपुर : भोजपुर नगरपालिका वडा नं. ५ बोखिममा सञ्चालन गरिएको एकदिने निःशुल्क स्वास्थ्य शिविरबाट ७९ जनाले स्वास्थ्य सेवा लिएका छन् । स्थानीय हिमचुली महिला कृषि सहकारी संस्था लिमिटेडको आयोजना तथा युनिभर्सल युथ ग्रुप र युनिभर्सल गुप्त ...

लिचिबारी भ्रष्टाचार प्रकरणमा पूर्वमन्त्री रन्जिता श्रेष्ठ धरौटीमा रिहा
काठमाडौं : पोखराको लिचिबारी भ्रष्टाचार प्रकरणमा पूर्वमन्त्रीसमेत रहेकी नेपाली कम्युनिस्ट पार्टी की नेतृ रन्जिता श्रेष्ठलाई विशेष अदालतले धरौटीमा रिहा गर्ने आदेश दिएको छ । विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट तथा न्यायाधीशहरू हेमन्त रावल र डिल्लीरत्...

फागु पूर्णिमा मर्यादित र सुरक्षित रूपमा मनाउन उदयपुर प्रशासनको आग्रह
जिल्ला प्रशासन कार्यालय, उदयपुरले फागु पूर्णिमा (होली) पर्वलाई मर्यादित, सुरक्षित तथा सभ्य रूपमा मनाउन जिल्लावासीमा आग्रह गरेको छ । कार्यालयले आज आइतबार एक सूचना जारी गर्दै यस वर्षको फागु पूर्णिमा (होली) संघीय प्रतिनिधि सभा सदस्य निर्वाचन, ...

सुनसरीमा निर्वाचन लक्षित सर्वदलीय वैठक सम्पन्न
इनरुवा : आसन्न प्रतिनिधि सभाको निर्वाचन लक्षित सुनसरीमा सर्वदलीय वैठक सम्पन्न भएको छ । जिल्ला प्रशासन कार्यालय सुनसरीमा बसेको सर्वदलीय वैठकले निर्वाचनलाई शान्तिपूर्ण,भयरहित ,स्वतन्त्र ,निष्पक्ष रुपमा सम्पन्न गर्न विभिन्न पाँच बुदेँ निर्णय गरेको हो । ...

संखुवासभामा पूर्वराजदूत डा. अर्जुन कार्कीलाई चुनावी चटारो
संखुवासभा : नेकपा एमालेका तर्फबाट प्रतिनिधि सभा सदस्य उम्मेद्वार डा.अर्जुन कार्कीले चुनावी घरदैलोलाई तिब्रता दिएका छन् । उनले संखुवासभाको भिरालो बाटोदेखि टार र बजारको छेउसम्म चुनावी घरदैलो गरिरहेका छन् । र्याली र सभा गर्दै किसानका खेतबारीसम्म ...

निष्पक्ष रूपमा निर्वाचन सम्पन्न हुने वातावरण सुनिश्चित हुनुपर्छ : कांग्रेस
काठमाडौं : फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन हुन नदिने तत्व सक्रिय रहेको नेपाली कांग्रेसले बताएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन गर्दै प्रवक्ता देवराज चालिसेले शासनको वैधता जनताको मत भएको बताए उताउदै ती तत्वहरूको ...

फागुन २१ गते निर्वाचन हुँदैन भन्ने हल्लाको पछि नलाग्नु : कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारी
काठमाडौँ : केही व्यक्तिहरुले अहिले पनि फागुन २१ गते निर्वाचन हुँदैन भनी हल्ला गरिरहेकाले त्यस्ता गलत सूचनाको पछि नलाग्न कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले सबैलाई आग्रह गरेका छन्। गोरखपत्र संस्थानले आज आयोजना गरेको निर्वाचन प्रचारप्...

चुनावपछि कांग्रेसकै नेतृत्वमा सरकार बन्छ, देश समृद्धिको यात्रामा अघि बढ्छ : ज्ञानेन्द्रबहादुर कार्की
सुनसरी : नेपाली कांग्रेसका प्रतिनिधिसभा सदस्य उम्मेदवार ज्ञानेन्द्रबहादुर कार्कीले सुनसरी क्षेत्र नम्बर–४ बाट फेरि विजयी हुने दाबी गर्दै विकास, स्थिरता र समृद्धिका एजेन्डासहित मतदातामाझ प्रस्तुत भएका छन्। हरिनगर गाउँपालिकाको भुटाहा बजारमा आयोजित चुन...

राजनीतिक अस्थिरताले भ्रष्टाचार मौलायो, एमाले सशक्त रूपमा चुनावमा : सचिव बस्नेत
काठमाडौं : राजनीतिक अस्थिरताका कारण देशमा भ्रष्टाचार मौलाएको तथा सुशासन कायम हुन नसकेकोनेकपा एमालेका सचिव महेश बस्नेतले बताएका छन् । भक्तपुरमा आयोजित एमाले उम्मेदवारहरूको चुनावी प्रतिबद्धता सार्वजनिक कार्यक्रममा बोल्दै भक्तपुर क्षेत्र नम्बर २ का उम...

झिलकुमारी लुइँटेल स्मृति पत्रकारिता पुरस्कार अग्रज पत्रकार विनोद भण्डारीलाई प्रदान गरिने
विराटनगर : नारदमुनि पवित्रादेवी लुइँटेल स्मृति कोषद्वारा स्थापित झिलकुमारी लुइँटेल स्मृति पत्रकारिता पुरस्कार अग्रज पत्रकार विनोद भण्डारीलाई प्रदान गरिने भएको छ । कोषद्वारा गठित पुरस्कार छनौट समितिको आइतबार विराटनगरमा बसेको बैठकले विगत साढे दुई दशक...

प्रतिनिधि सभा सदस्यको निर्वाचन , राष्ट्रिय राजनीतिको चर्चा र चासोमा झापा २
झापा : प्रतिनिधि सभा सदस्यको निर्वाचन हुन केही दिन मात्र बाँकी रहदा विघटित प्रतिनिधि सभाका सभामुख र उपसभामुख लगायतले चुनावी प्रतिस्पर्धा गरिरहेको झापा क्षेत्र नम्बर २ पनि राष्ट्रिय चर्चा र चासोको क्षेत्र बन्न पुगेको छ । झापा ...

भोजपुरको फेरि बजारमा आगलागी, एक घर जलेर नष्ट
धनकुटा : भोजपुरको अरुण गाउँपालिका वडा नम्बर ६ को फेरि बजारमा आगलागी हुँदा स्थानीय हेमचन्द्र आचार्यको घर जलेर नष्ट भएको छ। जरायोटार र लेगुवा प्रहरी चौकीबाट खटिएको प्रहरीले स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिएको जनाएको छ। आगलागीको कारण ...

पूर्वविद्यार्थी टिका सिम्खडाद्वारा विद्यालयमा १ लाख ११ हजार राशिको अक्षयकोष स्थापना
सङ्खुवासभा : सङ्खुवासभाको चैनपुर नगरपालिका–२ स्थित श्री आधारभूत विद्यालय पिङडाँडामा पूर्वविद्यार्थी टिका सिम्खडाले आफ्नी छोरी आर्जुको नाममा १ लाख ११ हजार १ सय ११ रुपैयाँको अक्षयकोष स्थापना गरेका छन्। विद्यालयको ६२औँ वार्षिकोत्सवको अवसर पारेर सिम्खडा...

अजयबाबु शिवाकोटीले सार्वजनिक गरे प्रतिबद्धता पत्र
दोलखा : आसन्न प्रतिनिधि सभा सदस्यको निर्वाचन केन्द्रित दल तथा उम्मेदवारहरुले प्रतिवद्धता पत्र सार्वजनिक गरिरहेका रहेका छन।् केही क्रममा नेपाली काँग्रेसका तर्फबाट दोलखाका उम्मेदवार रहेका अजयबाबु शिवाकोटीले पनि आफनो निर्वाचन केन्द्रित प्रतिवद्धता पत्र ...

निर्वाचनमा सहभागी दलहरु अनुशासनको परिधिभित्र रहन आग्रह
काठमाडौं । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले सबै राजनीतिक दललाई एउटै अनुशासनको परिधिभित्र रहेर निर्वाचनमा सहभागीता हुन आग्रह गरेका छन् । निर्वाचन समाचार अभिमुखीकरणमा बोल्दै कार्यवाहक आयुक्त भण्डारीले सबै दललाई एउटै समूहमा बसेर अनु...

घरदैलोबाट रविन्द्र मिश्रको उद्घोष : ‘यस पटक जसरी पनि जित्छु’
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष एवं काठमाडौं क्षेत्र नम्बर १ का उम्मेदवार रविन्द्र मिश्रले घरदैलो कार्यक्रमलाई तीव्र बनाएका छन् । आइतबार उनले मतदाताहरुसँग प्रत्यक्ष भेटघाट गर्दै घरदैलो कार्यक्रमलाई तीव्र बनाएका ह...

“पावरिङ नेपाल – इलेक्ट्रिसियन समिट २०२६” विराटनगरमा सम्पन्न
विराटनगर । प्रिमियर वायर प्रा.ली द्वारा आयोजना गरिएको “पावरिङ नेपाल – इलेक्ट्रिसियन समिट २०२६” हिजो सफलतापूर्वक सम्पन्न भएको छ । विराटनगरका विभिन्न स्थानबाट सहभागी भएका इलेक्ट्रिसियनहरूको उल्लेखनीय उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा...

प्रदेशबाट गरेका काम सुनाउँदै गोरखा–२ मा प्रकाशचन्द्र दवाडीलाई भोट माग्दै मुख्यमन्त्री सुरेन्द्र पाण्डे
काठमाडौँ । सुरेन्द्र पाण्डेले गण्डकी प्रदेश सरकारले गरेका कामको विवरण प्रस्तुत गर्दै गोरखा क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका उम्मेदवार प्रकाशचन्द्र दवाडीको पक्षमा मत मागेका छन् । निर्वाचन आयोगबाट अनुमति लिएर गृहजिल्ला गोरखाका चुनावी कार्यक्रममा .....
_M4CM0akkKm.jpg)
प्रतिनिधिसभा निर्वाचन: धनकुटामा के गर्दैछन् वैकल्पिक र साना शक्ति ?
धनकुटा । आसन्न निर्वाचन नजिकिँदै जाँदा धनकुटामा ठूला दलसँगै साना तथा वैकल्पिक राजनीतिक दलले निर्वाचन केन्द्रित गतिविधि गरिरहेका छन । प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएर राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), रवि लामिछाने नेतृत्वको राष्ट्रिय ...

काठमाडौँमा दिउँसै घर फोरेर ५६ लाख बराबरको चोरी
काठमाडौं । काठमाडौंमा दिनदहाडै घर फुटाएर चोरी गरिएको छ । चोरहरुले ५६ लाख बराबरका सुनचाँदीका गरगहना चोरेको प्रहरीले जनाएको छ । काठमाडौँ महानगरपालिका २६ सरकारी धारा नजिकै डेरा गरी बस्ने बाग्लुङकी ३५ वर्षीया कालिका रोका मगरको कोठामा ...

सुनसरी ४ मा ज्ञानेन्द्र कार्की चुनावी माहौल बनाउदै
सुनसरी : प्रतिनिधि सभाको निर्वाचनको मिति जतिजति नजिकी रहेको छ त्यतीत्यती नै सुनसरी क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसका उम्मेदवार ज्ञानेन्द्रबहादुर कार्कीले चुनावी माहौल थप मजबुत वनाउदै आएका छन। यस भन्दा अघिका दुई निर्वाचनमा जित हासिल गरिसकेका ...

बारा ४ को समस्या र संभावनाबारे जानकार छु, देश बदल्न चुनावी मैदानमा आएको हुँ : श्यामबाबु गुप्ता
आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधि सभा सदस्य निर्वाचनमा बारा क्षेत्र नम्बर ४ बाट नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार छन् जेनजी युवा श्यामबाबु गुप्ता। सिमराका स्थानीय गुप्ता अहिले आफ्नो पक्षमा मत माग्न मतदाताका घरघर पुगिरहेका छन्। ...
_Udb5D2oKVV.jpg)
रुपन्देहीमा अनुगमन समितिद्वारा चार बुँदे आचरण जारी
रुपन्देही । प्रतिनिधिसभा निर्वाचनलाई स्वतन्त्र, स्वच्छ, पारदर्शी, मितव्ययी, भयरहित र विश्वसनीय वातावरणमा सम्पन्न गर्न जिल्लास्थित निर्वाचन आचारसंहिता अनुगमन समितिले निर्वाचन आचारसंहिता पालनासम्बन्धी निर्वाचन आचारसंहिता, २०८२ ले तोकेबमोजिमका चार बुँदे...
_F4OBV75tsw.jpg)
किवानिस क्लब अफ तरहरामा नेतृत्व हस्तान्तरण, सामाजिक कार्यक्रमलाई गति दिने प्रतिबद्धता
तरहरा । किवानिस इन्टरनेशनलअन्तर्गत किवानिस नेपालका सक्रिय इकाइ किवानिस क्लब अफ तरहराको तेस्रो पदस्थापन कार्यक्रम वर्ष २०२५/२६ का लागि भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रममार्फत नयाँ कार्यसमितिलाई औपचारिक रूपमा पद तथा जिम्मेवारी हस्तान्तरण गरिएको हो।...

पेट्रोलमा १० प्रतिशत इथानोल मिश्रण गर्दा वार्षिक करिब १३ करोड लिटर पेट्रोलको आयात घट्छ : मन्त्री सिन्हा
काठमाडौं : पेट्रोलमा १० प्रतिशत मात्र इथानोल मिसाउँदा पनि वार्षिक करिब १३ करोड लिटर पे्रटोलको आयात घटाउन सकिने उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्री अनिल कुमार सिन्हाले बताएका छन् । नेपालमा इथानोल मिश्रण नीतिः अवसर चुनौती र कार्यान्वयन ...

रास्वपा चुनाव भाँड्ने स्थितिमा पुगेको छ : अध्यक्ष ओली
बिर्तामोड : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रास्वपा चुनाव भाँड्ने स्थितिमा पुगेको बताएका छन्। आइतबार झापाको भद्रपुरमा झापा क्षेत्र नम्बर ३ क्षेत्रीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले झण्डा जलाउने जस्ता रास्वपाको अभद्रताले चुनाव भाँड्ने स्...

चितवनमा रवि लामिछानेको घरदैलो (तस्बिर)
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्पाका)का सभापति रवि लामिछाने चुनावी घरदैलो कार्यक्रममा व्यस्त छन्। आइतबार सभापति लामिछानेले चितवनको वडा नम्बर १२ मा घरदैलो कार्यक्रम सुरु गरेका हुन्। लामिछानेले घर-घर पुगेर जनतासँग व्यक्तिगत रूपमा भेटघाट समेत...

सङ्खुवासभाको रिताक आसपास केन्द्रविन्दु भएर भूकम्पको धक्का
काठमाडौँ : सङ्खुवासभाको रिताक आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार सङ्खुवासभाको भोटखोला गाउँपालिकास्थित रिताक आसपास केन्द्रविन्दु भएर आज बिहान ७ः३१ बजे चार दशमलव एक (४.१) रेक्टरस्केलको भ...

सुनसरीमा अस्थायी मतदान केन्द्र निर्धारण
सुनसरी । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सुनसरीमा दुई अस्थायी मतदान केन्द्र निर्धारण गरिएको छ । निर्वाचनका लागि जिल्लामा दुईवटा अस्थायी मतदान केन्द्र तोकिएको जिल्ला निर्वाचन कार्यालय सुनसरीले जनाएको छ । कैदीबन्दीका ...

धुनषामा आचारसंहिता विपरित टाँसिएका करीब २० हजार निर्वाचन प्रचार सामग्री हटाइयो
काठमाडौं । धनुषा जिल्ला प्रशासन कार्यालयले जनकपुरधाम नगर क्षेत्रभित्र उम्मेदवारहरुले आचारसंहिता विपरित विभिन्न ठाउँमा टाँसेका निर्वाचन प्रचार सामग्री हटाएको छ । कार्यालयले फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचन प्रचार-प्रसारका लागि विभिन्न ठ...

मकवानपुरको मनहरीमा बस दुर्घटना हुँदा २२ जना घाइते
काठमाडौं । पूर्वपश्चिम राजमार्गअन्तर्गत मकवानपुरको मनहरीमा बस दुर्घटना हुदाँ २२ जना यात्रु घाइते भएका छन् । मनहरी गाउँपालिका-७ बिजौनास्थित सडकमा आइतबार बिहान वीरगन्जबाट चितवनतर्फ जाँदै गरेको बाप्र ०६-००१ख ००५४ नम्बरको यात्रुवाहक बस दुर्घटना भएका हो ...
_tSKBnfI8YU.jpg)
कोदारमा नगदेबालीतर्फ किसानको आकर्षण बढ्दो
भोजपुर : पछिल्लो समयमा भोजपुरमा व्यावसायिक कृषितर्फ किसानको आकर्षण बढ्दै गएको छ । सदरमुकाम नजिकै रहेको कोदार क्षेत्रलाई विशेषगरी तरकारी उत्पादनका लागि उपयुक्त भागका रूपमा लिइन्छ । अनुकूल हावापानी, उर्वर माटो र बजार पहुँच सहज भएकाले ...

वैदेशिक रोजगारीबाट फर्किएको चार दिनमै धारिलो हतियारले आक्रमण, श्रीमती अनुसन्धानको घेरामा
विराटनगर : मोरङको सुन्दरहरैँचामा एक जनालाई धारिलो हतियार प्रहार गरेर गम्भीर घाइते बनाइएको छ । सुन्दरहरैंचा नगरपालिका वडा नम्बर ९ चित्रे टोलमा शनिबार रातको समयमा ३६ वर्षीय राजनकुमार अधिकारीमाथि घरभित्रै धारिलो हतियार प्रहार भएको हो । प्रहरीका अनुस...

माध्यमिक परिक्रमाको सातौँदिन : यात्री ध्रुवकुण्ड पुग्दै
महोत्तरी ः पन्ध्र दिने मिथिला माध्यमिकी परिक्रमाका यात्री आज सातौँ दिन ध्रुवकुण्ड पुग्दैछन् । गत बिहीबार यात्राको चौथो दिन मटिहानीबाट महोत्तरी प्रवेश गरेका यात्री मटिहानी, जलेश्वर र मडैको रात्रिबास सकेर आज सातौँ दिन बलवा नगरपालिका ...

सर्लाहीमा निर्वाचनलक्षित नमुना मतदान
सर्लाही : आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै सर्लाहीमा संयुक्त रूपमा नमुना मतदान पूर्व अभ्यास सम्पन्न गरिएको छ। शनिबार दिउँसो मलगंवा नगरपालिका वडा नम्बर २ मा रहेको कबड हल मैदानमा अभ्यास सम्पन्न गरिएको हो। अभ्यासमा नेपाली सेना, ...

पैसाले होइन, मनले गोरखाको सेवा भावमा तल्लिन प्रेम खत्री
गोरखा । पैसा भन्दा समाजसेवा ठुलो हो भन्ने मान्यता राख्ने गोरखाका प्रेमकुमार खत्री एक परिचित समाजसेवी हुन । गोरखाको पहाडी भूगोलमा पद भन्दा पहिले समाजसेवीका रुपमा चिनिन्छन प्रेमकुमार खत्री उनले व्यवसायको आर्जनलाई समाजसेवामा लगाउने गरेको ...

निर्वाचन सुरक्षा : रौतहटमा तनाव, देशभर चुनावी चिन्ता
काठमाडौं : प्रतिनिधिसभा निर्वाचनको पूर्वसन्ध्यामा रौतहटको गौरमा भएको झडपले देशभरको चुनावी सुरक्षामा चुनौती थपेको छ। गौर नगरपालिका–६ स्थित सनगढा गाउँमा मुस्लिम र हिन्दु समुदायबीच शनिबार भएको झडप उग्ररूप लिएपछि निर्वाचनको सुरक्षा सम्बन्धी चिन्ता बढेको ...

चुनावी घोषणापत्रको ‘लागत मूल्य’ कति हो ?
काठमाडौँ : “घोषणापत्र लेख्न धेरै लागत लाग्दैन, मन चाहे लेख्दा हुन्छ । कार्यान्वयन कसरी ? र वित्तीय स्रोत के ? निःशुल्क र निर्ब्याजी विश्वास नगर्नु होला । सम्भव छैन । सिधै लिने कि घुमाएर लिने, आज ...

रास्वपा निर्वाचन परिचालन कमिटीका दिनेश आचार्यले पनि पार्टी छाडे
काठमाडौं : २१ फागुनमा हुने भनिएको निर्वाचन नजिकिँदै गर्दा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) परित्याग गर्नेको संख्या बढिरहेको छ । यसैक्रममा रास्वपा केन्द्रीय वित्त (मौद्रिक एवम् पुँजीबजार) विभाग सदस्य समेत रहेका निर्वाचन परिचालन कमिटीका सदस्य दिने...

गौरमा अनिश्चितकालीन कर्फ्यु; अत्यावश्यक कामका बिहान २ घण्टा खुकुलो
रौतहट : रौतहटको गौर नगरपालिका क्षेत्रमा लगाइएको कर्फ्यु आइतबार पनि जारी छ। जिल्ला प्रशासन कार्यालयले आज बिहान ६:३० बजेदेखि ८:३० बजेसम्म अत्यावश्यक कामका लागि मात्रै खुकुलो पारिएको जानकारी दिएको छ। तर प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालका ...

चार दशकको राजनीतिक यात्रापछि इलाम–२ बाट संसद् छिर्ने दाउमा भेषराज
इलाम : २०३४ सालमा नेपाल विद्यार्थी सङ्घ मार्फत राजनीतिमा प्रवेश गरेका भेषराज आचार्य एक वर्षपछि नेविसंघका अध्यक्ष बने। विद्यार्थी राजनीतिबाटै आन्दोलन, सङ्गठन र विचारमा सक्रिय आचार्य २०४२, २०४८ र २०५२ सालमा नेपाली काँग्रेस को जिल्ला कार्यसमिति सदस्यमा...

सुनसरी–१ मा उज्यालो नेपालको १७ प्रतिबद्धता : ‘उज्यालो सुनसरी, अनेक भिजन एक नारा’
धरान : सुनसरी निर्वाचन क्षेत्र नं १ का उज्यालो नेपाल पार्टीका उम्मेदवार डम्बर लावती (जेन्टल) ले स्थानीय विकास, सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिलाई केन्द्रमा राख्दै १७ बुँदे प्रतिबद्धता सार्वजनिक गरेका छन्। धरानमा आयोजित पत्रकार सम्मेलनमार्फत उ...

सुनसरीमा ५९ मतदान स्थल ‘अतिसंवेदनशील’, यस्तो छ सुरक्षा रणनीति
सुनसरी : आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै सुनसरीमा कुल १६७ मतदान स्थलमध्ये ५९ स्थललाई ‘अति संवेदनशील’ र ६६ स्थललाई ‘संवेदनशील’ घोषित गरिएको छ। सुनसरी प्रहरीका उपरीक्षक केशवकुमार थेबेका अनुसार दक्षिणी क्षेत्रका ...

शिक्षा एजेन्डामा दलहरूको होड, कार्यान्वयनमा भने अझै प्रश्न
काठमाडौँ : आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि अधिकांश राजनीतिक दलहरूले विगतझैँ सार्वजनिक शिक्षाको सुधार, गुणस्तरीय शिक्षा र शिक्षामा लगानी वृद्धि जस्ता विषयलाई प्रमुख एजेन्डाका रूपमा अघि सारेका छन्। विघटित प्रतिनिधिसभामा प्रतिनिधित्व गरेका प्...

हिटलरको घर अब प्रहरी चौकी
नाजी तानाशाह एडोल्फ हिटलर जन्मिएको घरलाई अस्ट्रियाले प्रहरी चौकीमा रूपान्तरण गरेपछि उहाँको गृहनगर ब्राउनाउ एम इनमा बहस र मिश्रित प्रतिक्रिया चुलिएको छ । सरकार उक्त भवनलाई अति–दक्षिणपन्थी चरमपन्थीहरूको आकर्षण केन्द्र बन्न नदिने उद्देश्यले नयाँ प्रयोगम...

ईतिहाँसको कठिन अवस्थामा रहेको देशलाई निकास दिन कांग्रेसलाई जनताको साथ चाहिएको छ : योगेन्द्र चौधरी
लमही : नेपाली कांग्रेसका सहमहामन्त्री तथा दाङ क्षेत्र नम्बर १ का प्रतिनिधिसभा उम्मेदवार योगेन्द्र चौधरीले देश ऐतिहासिक कठिन मोडमा उभिएको भन्दै निकासका लागि कांग्रेसलाई जनताको साथ आवश्यक रहेको बताएका छन्। शनिबार दाङ क्षेत्र नं. १ अन्तर्गत ...

निर्वाचन आचारसंहिता उल्लंघन गर्नेलाई तत्काल कारबाही गर्न निर्देशन
काठमाडौं : गृहमन्त्रालयको पहलमा बसेको केन्द्रीय सुरक्षा समितिको बैठकले निर्वाचन आचारसंहिता विपरीत गतिविधिमा संलग्नलाई कारबाही गर्न जिल्ला सुरक्षा समितिलाई निर्देशन दिएको छ। शनिबार गृहमन्त्री ओमप्रकाश अर्यालको अध्यक्षतामा बसेको बैठकमा चुनावी प्रचारका...

पोखरामा रास्वपा उम्मेद्वारमाथि सहकारीपीडितको आक्रोश, उम्मेद्वारलाई दिए विद्यालयको बिल
पोखरा : रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेद्वारसँग शनिबार पोखरामा आयोजित संवाद कार्यक्रममा सहकारीपीडितले तीव्र असन्तुष्टि पोखेका छन्। सूर्यदर्शन सहकारीका बचतकर्ता कृष्णप्रसाद जैसीले कास्की निर्वाचन क्षेत्र नम्बर ३ क...

ताप्लेजुङमा शेर्पा समुदायले मनाए २१५३औँ ग्याल्पो ल्होसार
फुङ्लिङ : नेपाल शेर्पा सङ्घ ताप्लेजुङले आज फुङ्लिङमा २१५३औँ ग्याल्पो ल्होसार पर्व हर्षोल्लासका साथ मनाएको छ । यस वर्षको ल्होसार फागुन ६ गते परे पनि जिल्लामा भने आज शुभकामना आदानप्रदान, सांस्कृतिक प्रस्तुति तथा सामूहिक कार्यक्रममार्फत पर्व ...

सात महिनामा २ करोड ४५ लाख पिस कन्डम आयात, बजार माग बढ्दो संकेत
काठमाडौं : चालु आर्थिक वर्षको सात महिनामा नेपालमा कन्डमको आयात उल्लेखनीय देखिएको छ । भन्सार विभागका अनुसार आर्थिक वर्ष २०८२÷८३ को माघ मसान्तसम्ममा कुल १५ करोड ८२ लाख ५० हजार रुपैयाँ बराबरका २ करोड ४४ लाख ...

एन्फा महिला च्याम्पियनसिप–२०८२ को उपाधि सशस्त्र प्रहरीको एपीएफलाई
उदयपुर : गाइघाटको थारुहत रंगशालामा सम्पन्न एन्फा महिला च्याम्पियनसिप–२०८२ को उपाधि सशस्त्र प्रहरीको एपीएफ ले जितेको छ । शनिबार दुई विभागीय टोली त्रिभुवन आर्मी क्लव र एपिएफ विच भएको फाइनल खेलमा एपिएफले संघर्षपूर्ण २–१ गोलबाट जित ...

सुनसरी–४ मा झडप : प्रशासनले बोलायो आकस्मिक सर्वदलीय बैठक
इटहरी : सुनसरी निर्वाचन क्षेत्र नम्बर ४ मा आज नेपाली कांग्रेस र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यकर्ताबीच दोहोरो झडप भएपछि जिल्ला प्रशासन कार्यालय सुनसरीले सर्वदलीय बैठक बोलाएको छ। जिल्ला प्रशासन कार्यालय सुनसरीले आफ्नो आधिकारिक फेसबुक पे...

गृहमन्त्रीद्वारा काठमाडौं र मकवानपुरको मतदान स्थलको अनुगमन
काठमाडौं : यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न हुने गृहमन्त्री ओमप्रकाश अर्यालले बताएका छन् । शनिबार काठमाडौं र मकवानपुरको विभिन्न मतदान केन्द्रको स्थलगत निरीक्षण तथा अनुगमनको क्रममा गृहमन्त...

धनकुटाको निगालेमा माइक्रो बस दुर्घटना ५ जना घाइते
धनकुटा : धनकुटाको निगालेमा माइक्रो बस दुर्घटना हुँदा ५ जना घाइते भएका छन। काठमाडौ बाट हिले आउँदै गरेको ग २ ख १९५७ नम्बरको माइक्रोबस धनकुटा नगरपालिका वडा नम्बर १ निगालेमा दुर्घटना भएको हो । दुर्घटनामा ५ जना घाइते ...

मोरङमा ५० उम्मेदवारले मात्रै खोले बैंक खाता, ६० जनाको बाँकी
विराटनगर : प्रतिनिधि सभा सदस्यका लागि मोरङ जिल्लामा ११० जना उम्मेदवार रहेकामा निर्वाचन खर्चका लागि खाता खोल्ने उम्मेदवार ५० मात्र भएका छन्। निर्वाचन बैंक खाता खोल्नका लागि प्रदेश निर्वाचन कार्यालयबाट ८५जनाले सिफारिस लिएकोमा ५० जनाले मात्र ...

अहिले हत्यारा र विध्वंशकारी राजनीतिक प्रवृत्ति आमनेसामने छन् : प्रचण्ड
काठमाडौं : इतिहासमा नेपाली जनक्रान्तिद्वारा फ्याँकिएका मानिसहरुले चुनाव हुन नदिन चलखेल गरिरहेको नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले बताएका छन् । शनिबार काठमाडौंमा आयोजित नेकपा दोलखा–काठमाडौं सम्पर्क निर्वाचन परिचालन कम...

सम्झौताका भारी बोकेर ‘जेनजी विरोधी’ निर्वाचनको दिन कुर्न सकिदैन : अजय सोडारी
काठमाडौं : संयुक्त जेनजी आन्दोलनका अगुवाहरुले आफूहरुका माग सम्बोधन नगरि हुने निर्वाचान स्वीकार्य नहुने चेतावनी दिएका छन् । शनिबार राजधानीको संवाद डबलीमा पत्रकार सम्मेलनको आयोजना गरी आफूहरु निर्वाचनको विरोधी नभए पनि माग सम्वोधन नगरी हुने निर्वाचन स्व...
_zmhtedoBYK.jpg)
काँग्रेस उम्मेदवार कोइराला घरदैलो कार्यक्रममा व्यस्त
इनरुवा : प्रतिनिधि सभा सदस्यको निर्वाचनको मिति नजिकी रहेको समयमा सुनसरीमा उम्मेदवारहरु आफना प्रतिवद्धता सहित मतदाताको घरदैलो पुगिरहेका छन्। यही क्रममा सुनसरी क्षेत्र नम्बर २ का नेपाली काँग्रेसका उम्मेदवार राजिव कोइराला आज इनरुवा नगरपालिका वडा नम्बर ....

मोरङ–३ मा डा. सुनील शर्माको आक्रामक घरदैलो, बेलबारी–कानेपोखरीका टोलटोलमा भव्य स्वागत
मोरङ : नेपाली कांग्रेसका प्रतिनिधि सभा सदस्य उम्मेदवार डा. सुनील शर्मा मोरङ क्षेत्र नम्बर ३ बाट पुनः चुनावी मैदानमा उत्रिएका छन्। २०७९ सालको प्रतिनिधि सभा निर्वाचनमा देशभरकै लोकप्रिय मत हासिल गरेका डा. शर्मालाई यसपटक अझ फराकिलो ...

रवि लामिछानेको दाबी– ‘देश लुट्नेहरू भाग्नुपर्ने अवस्थामा पुगे’
काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले जेनजी आन्दोलनको सङ्केत गर्दै देश लुट्नेहरूलाई भाग्नुपर्ने अवस्थामा पुर्याएको टिप्पणी गरेका छन्। शनिवार चितवनमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै रवि लामिछाने ले पछिल्लो तीन वर...

सुनसरीमा गरियो निर्वाचन लक्षित पूर्व तयारी कृतिम अभ्यास
इनरुवा :आसन्न प्रतिनिधि सभाको निर्वाचनलाई लक्षित गर्दै सुनसरीमा निर्वाचन सम्वन्धी संयुक्त अभ्यास सम्पन्न गरिएको छ । निर्वाचन प्रकृयाका सम्पूर्ण विषयहरुलाई समावेश गरेर सुरक्षा केन्द्रित संयुक्त पूर्व अभ्यास गरिएको हो । इनरुवा नगरपालिका वडा नम्बर ५ म...

इटहरीमा नेकपाका पीताम्बर तिमसिनासहित २ दर्जन बढी कार्यकर्ता रास्वपामा प्रवेश
इटहरी: इटहरीका एक सयभन्दा बढी महिला तथा पुरुष युवाहरू राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा प्रवेश गरेका छन्। शनिवार इटहरीस्थित इम्पेरियल होटेलमा आयोजित प्रवेश कार्यक्रममा सुनसरी क्षेत्र नम्बर १ की उम्मेदवार गोमा तामाङ (सरिन),सुनसरी क्षेत्र नम्बर २...

गौर तनाव : कर्फ्यू लगाएर नेपाली सेना परिचालन गर्दा पनि रोकिएन आगजनी
गौर । कर्फ्यूका बाबजुत पनि रौतहटको गौरका भित्री भागमा आगजनी हुने क्रम रोकिएको छैन । जिल्ला प्रशासन कार्यालयबाट कर्फ्यू लगाएर नेपाली सेनासमेत परिचालन गर्दा पनि आगजनीका घटना नरोकिएको देखिएको छ । भर्खरै गौर नगरपालिका–४ मचकुटिया टोलमा एउटा ...

दोलखामा नेकपा उम्मेद्वार विशाल खड्का : अजयबाबु र पार्वतका लागि भारी
दोलखा । आगामी प्रतिनिधि सभा निर्वाचनमा दोलखा निर्वाचन क्षेत्र नम्बर १ मा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का उम्मेदवार विशाल खड्काले आफ्नो चुनावी अभियान तीव्र पारेका छन् । युवा नेतृत्व र विकासमुखी एजेन्डा लिएर उम्मेदवार बनेका खड्का ...

काठमाडौं ८ मा विराजभक्त श्रेष्ठको चुनावी घरदैलो : सुशासनका लागि जनाए प्रतिवद्धता
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता तथा काठमाडौं क्षेत्र नम्बर ८ का प्रतिनिधिसभा उम्मेदवार विराजभक्त श्रेष्ठले चुनावी घरदैलो कार्यक्रमलाई तीव्र बनाएका छन् । शनिबार उनले काठमाडौंका १९ वटा वडामा पुगेर मतदातासँग प्रत्यक्ष भेटघाट ...

गुगलद्वारा नयाँ मोडेल जीमीनी ३.१ प्रो सार्वजनिक
काठमाडौं । प्रविधि कम्पनी गुगलले आफ्नो नयाँ कृत्रिम बुद्धिमत्ता (एआई) मोडेल जीमीनी ३.१ प्रो सार्वजनिक गरेको छ । जटिल समस्या समाधानमा अझ सशक्त क्षमता प्रदान गर्ने लक्ष्यसहित यो मोडेल ल्याइएको कम्पनीले जनाएको छ । गत नोभेम्बर ...

स्कारपियो दुर्घटना: चालक निदाउँदा गाडी ३० मिटर तल खस्यो, ४ घाइते
मकवानपुर । बागमती प्रदेश अन्तर्गत मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ सुकौरा बेसीस्थित कुलेखानी–फाखेल–काठमाडौं सडकखण्डमा स्कारपियो दुर्घटना हुँदा चार जना घाइते भएका छन्। प्रहरीका अनुसार २०८२ साल फागुन ९ गते बिहान करिब ६ बजे वीरगंजबाट काठमाडौंतर्फ जा...

टी–२० विश्वकप २०२६: पाकिस्तानी खेलाडी फरहान सहित पाँच ब्याट्सम्यानबीच रनको रोमाञ्चक प्रतिस्पर्धा
काठमाडौं । जारी आईसीसी टि–२० विश्वकप २०२६ मा ब्याट्सम्यानहरूको उत्कृष्ट प्रदर्शन जारी छ । प्रतियोगिताको प्रारम्भिक चरणमै केही खेलाडीले शानदार इनिङ्स खेल्दै सर्वाधिक रन बनाउने सूचीमा अग्र स्थान बनाएका छन् । पाकिस्तानका साहिबजादा फरहान हालसम्म ...

सिन्धुपाल्चोक १ मा मतदाताको उत्साहजनक साथ छ, कांग्रेसले चुनाव जित्छ : जंगबहादुर लामा
काठमाडौं । प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा सिन्धुपाल्चोक क्षेत्र नम्बर १ का नेपाली कांग्रेसका उम्मेदवार जंगबहादुर लामाले चुनावी अभियानलाई तीव्र बनाएका छन् । हालै ५४ वटै वडामा घरदैलो कार्यक्रम सम्पन्न गरेर काठमाडौं आएका उनले मतदाताबाट उत्साहजनक ....

भारत–पाकिस्तान युद्धविराममा ट्यारिफको धम्की प्रयोग गरेको ट्रम्पको दाबी
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२५ मा भारत–पाकिस्तानबीच भएको ‘युद्धविराम’ आफ्नो पहलमा सम्भव भएको दाबी पुनः दोहो¥याएका छन् । उनले २०० प्रतिशतसम्मको आयात शुल्क (ट्यारिफ) लगाउने चेतावनी दिएर दुवै देशलाई वार्तामा ल्याएको बताएका ...

भ्रष्टाचार नियन्त्रणदेखि युवा स्टार्टअप कोषसम्म: सुनसरी–२ मा उज्यालो नेपाल पार्टीको प्रतिबद्धता–पत्र सार्वजनिक
सुनसरी । उज्यालो नेपाल पार्टी क्षेत्र नम्बर २, सुनसरीले प्रतिनिधि सभा सदस्य उम्मेदवार गोपाल तामाङको विस्तृत प्रतिबद्धता–पत्र सार्वजनिक गरेको छ। “सुशासन, समृद्धि र सामाजिक न्याय” लाई मूल नाराका रूपमा अघि सार्दै तामाङले राजनीतिक, प्रशासनिक, आर्थिक ...
_4qbQ3viKDJ.jpg)
धरान टेनके रनको उपाधि रावत र श्रेष्ठलाई
धरान : आज शनिबार धरानमा सम्पन्न १४औँ धरान १०के रनको उपाधि पुरुषतर्फ नरेन्द्र सिंह रावत र महिलातर्फ सन्तोषी श्रेष्ठले प्रथम उपाधि जित्न सफल भएका छन । धरान १० (टेन के) किलोमिटर रनमा रावतले ३१ मिनेट ५१ ...

दलबलसहित पूर्वमेयर सिंह कांग्रेस प्रवेश, सभापति थापाले गरे स्वागत
काठमाडौं : बलरा नगरपालिकाका पूर्वमेयर अभयकुमार सिंह नेपाली राजनीतिमा नयाँ समीकरणसहित नेपाली कांग्रेसमा प्रवेश गरेका छन्। पछिल्लो समय लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) का नेता रहेका सिंहलाई कांग्रेसका सभापति गगनकुमार थापाले गएराति औपचारिक र...
_8yZL3YI3PM.jpg)
कालिञ्चोकको बाबरेमा एमाले कार्यकर्ता कांग्रेसमा प्रवेश, अजयबाबुको नेतृत्वप्रति युवा आकर्षण बढ्दो
दोलखा । दोलखामा विभिन्न पार्टी परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गर्नेको लहर चलिरहेको छ । सो क्रममा कालिञ्चोक गाउँपालिकामा नेकपा एमाले परित्याग गरी थुप्रै नेता कार्यकर्ता कांग्रेसमा प्रवेश गरेका छन् । कालिञ्चोक गाउँपालिका वडा नम्बर ...

रौतहटको गौरमा कर्फ्यू आदेश जारी
काठमाडौं । रौतहटको गौरमा दुइ समुदायबीचको झडप हुँदा प्रशासनले स्थिति नियन्त्रणमा लिनका लागि कर्फ्यू आदेश जारी गरेको छ । रौतहटको गौर नगरपालिका वडा नं ६ सपगडा टोलमा विवाहको बाजा बजाउदै गइरहेका जन्तीमाथि फरक समूदायले अवरोध खडा ...
_KqTwrnymsX.png)
धनकुटामा तीन जना बेवारिसे व्यक्तिको उद्धार, ‘कोशी प्रदेश उद्धार यात्रा’ जारी
धनकुटा । मानवसेवा आश्रमद्वारा सञ्चालित ‘कोशी प्रदेश उद्धार यात्रा’को सातौँ दिन शुक्रबार धनकुटाका विभिन्न स्थानबाट तीन जना बेवारिसे व्यक्तिको उद्धार गरिएको छ । नेपाल पत्रकार महासंघ धनकुटाको समन्वय तथा जिल्ला प्रहरी कार्यालय धनकुटाको सहयोगमा ती बेवार...

धनकुटामा एमालेको नगरकेन्द्रीत घरदैलो अभियान तीव्र
धनकुटा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले धनकुटा नगर क्षेत्रमा मतदाता भेटघाट तथा घरदैलो अभियान सुरु गरेको छ। प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार राजेन्द्र राई र ...
_Ats28kaUbw.png)
मोरङ–६ मा राष्ट्रिय स्वतन्त्र पार्टी माथि राष्ट्रिय झन्डा दुरुपयोगको आरोप, निर्वाचन अधिकृतको कार्यालयमा उजुरी
विराटनगर । मोरङको निर्वाचन क्षेत्र नम्बर ६ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) विरुद्ध राष्ट्रिय झन्डाको दुरुपयोग र निर्वाचन आचारसंहिता उल्लंघन गरेको आरोप लागेको छ । उक्त विषयमा मुख्य निर्वाचन अधिकृतको कार्यालय र निर्वाचन आचारसंहिता अनुगमन ...
_XcIEf7D4eE.png)
बदलियो चुनाव प्रचार शैलीः घरदैलो र डिजिटल प्रयोगमा जोड
म्याग्दी । म्याग्दीका राजनीतिक दल र उम्मेदवारहरूले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि पुराना चुनावी शैली परिवर्तन गरेका छन् । विगतका निर्वाचनमा भित्तामा टाँसिने ठूलाठूला पोस्टर–पम्प्लेट र ठूला चनावी सभाभन्दा यसपटक उम्मेदवारहरूले टोल–बस्तीमा पु...

गौर-६ सवगढामा सामाजिक सद्भाव कायम राख्न ६ बुँदे सहमति : विथोल्नेलाई कानुनी कारबाही गरिने
रौतहट। रौतहटको गौर नगरपालिका वडा नं. ६ सवगढामा केही समयदेखि देखा परेको विवाद समाधान गर्दै गाउँमा धार्मिक तथा सामाजिक सद्भाव कायम राख्न स्थानीय प्रतिनिधि र समाजसेवीहरूबीच ६ बुँदे सहमति भएको छ। फागुन ८ गते (हिजो) बसेको ...

सुसाइडको सोच आउने व्यक्तिलाई ‘नसोच’ भन्नु समाधान होइन : डा.प्रतिक बछार
काठमाडौं। नेपाली समाज तीव्र परिवर्तनको चरणमा छ। डिजिटल प्रविधि, सामाजिक सञ्जाल, प्रतिस्पर्धी जीवनशैली र आर्थिक अनिश्चितताले दैनिक जीवनलाई सजिलो मात्र बनाएको छैन, यसले मानसिक दबाब पनि उत्तिकै बढाएको छ। यही परिवेशमा मानसिक स्वास्थ्य अहिले सार्वजनिक बह...

आहा रारा पोखरा गोल्डकपको उपाधिका लागि आज जावलाखेल र सहारा भिड्दै
कास्की । मोफसलको प्रतिष्ठित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित आहा रारा पोखरा गोल्डकपको २५ औँ सस्करणको फाइनल खेल आज हुँदैछ । पोखरा रङ्गशालामा दिउसो २ः०० बजे हुने खेलमा उपाधिका लागि जावलाखेल युथ क्लब र सहारा क्लब ...

मनाङका केही मतदान केन्द्रको अनुगमनमा समस्या
मनाङ । प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै गए पनि मनाङका केही मतदान केन्द्रको अनुगमन हुन सकेको छैन । यहाँ हिमपात भएकाले मतदान केन्द्रको अनुगमन गर्न केही समस्या भएको हो । प्रमुख जिल्ला अधिकारी नवराज पौड्यालले विशेष गरी ...

वानटाङ खोलामा पक्की पुल निर्माण सुरु
तनहुँ । यहाँँको भिमाद नगरपालिका–५ स्थित वानटाङ खोलामा पक्की पुल निर्माण सुरु भएको छ । निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको सामाजिक उत्तरदायित्वअन्तर्गत १३० मिटर लम्बाइको पुल निर्माण कार्य सुरु गरिएको हो । पुलको डिजाइन ...

गुन्द्रुकको मूल्य प्रतिकिलो ३०० रुपैयाँ
काठमाडौं : कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ। समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रू ७०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रू ४०, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रू ५५, ...

मोटरसाइकल दुर्घटना हुदाँ तीन जनाको मृत्यु, एक घाइते
धनगढी । धनगढी–डडेल्धुरा (भीमदत्त) राजमार्गअन्तर्गत कैलाली अत्तरियास्थित वनदेवी सडकखण्डमा शुक्रबार साँझ दुई मोटरसाइकल आपसमा ठोक्किएर घाइते भएका तीन जनाको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय मालाखेती (अत्तरिया)ले मोटरसाइकल आपसमा ठोक्किएर भएको दुर्घट...

मौन अवधिमा सर्लाहीमा मदिरा बिक्रीमा रोक, होटल सञ्चालनमा समयसीमा
मलंगवा – प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै सर्लाहीमा मौन अवधिभर मदिराजन्य पदार्थको बिक्री, वितरणमा पूर्ण रोक लगाइने भएको छ। शान्तिपूर्ण र मर्यादित वातावरणमा निर्वाचन सम्पन्न गराउने उद्देश्यले प्रशासनले यस्तो निर्णय गरेको हो। जिल्ला प्रशास...

सङ्घीयता विरोधी शक्तिबाट सचेत रहन मधेशी जनतालाई उपेन्द्र यादवको आग्रह
सप्तरी । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले सङ्घीयता विरोधी दलहरूले प्रदेश संरचना खारेज गरी मधेशी जनतालाई पुनः अधिकारविहीन बनाउने प्रयास गरिरहेको आरोप लगाएका छन् । सप्तरी क्षेत्र नं. ३ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार ...