धनकुटाको निगालेमा माइक्रो बस दुर्घटना ५ जना घाइते - pradeskhabar.com
Source: pkbr
धनकुटा : धनकुटाको निगालेमा माइक्रो बस दुर्घटना हुँदा ५ जना घाइते भएका छन। काठमाडौ बाट हिले आउँदै गरेको ग २ ख १९५७ नम्बरको माइक्रोबस धनकुटा नगरपालिका वडा नम्बर १ निगालेमा दुर्घटना भएको हो । दुर्घटनामा ५ जना घाइते