“पावरिङ नेपाल – इलेक्ट्रिसियन समिट २०२६” विराटनगरमा सम्पन्न - pradeskhabar.com
Source: pkbr
विराटनगर । प्रिमियर वायर प्रा.ली द्वारा आयोजना गरिएको “पावरिङ नेपाल – इलेक्ट्रिसियन समिट २०२६” हिजो सफलतापूर्वक सम्पन्न भएको छ । विराटनगरका विभिन्न स्थानबाट सहभागी भएका इलेक्ट्रिसियनहरूको उल्लेखनीय उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा सहभागी इलेक्ट्रिसियनहरूलाई