निष्पक्ष रूपमा निर्वाचन सम्पन्न हुने वातावरण सुनिश्चित हुनुपर्छ : कांग्रेस - pradeskhabar.com
Source: pkbr
काठमाडौं : फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन हुन नदिने तत्व सक्रिय रहेको नेपाली कांग्रेसले बताएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन गर्दै प्रवक्ता देवराज चालिसेले शासनको वैधता जनताको मत भएको बताए उताउदै ती तत्वहरूको