दोलखामा नेकपा उम्मेद्वार विशाल खड्का : अजयबाबु र पार्वतका लागि भारी - pradeskhabar.com
Source: pkbr
दोलखा । आगामी प्रतिनिधि सभा निर्वाचनमा दोलखा निर्वाचन क्षेत्र नम्बर १ मा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का उम्मेदवार विशाल खड्काले आफ्नो चुनावी अभियान तीव्र पारेका छन् । युवा नेतृत्व र विकासमुखी एजेन्डा लिएर उम्मेदवार बनेका खड्का