गौरमा अनिश्चितकालीन कर्फ्यु; अत्यावश्यक कामका बिहान २ घण्टा खुकुलो - pradeskhabar.com
Source: pkbr
रौतहट : रौतहटको गौर नगरपालिका क्षेत्रमा लगाइएको कर्फ्यु आइतबार पनि जारी छ। जिल्ला प्रशासन कार्यालयले आज बिहान ६:३० बजेदेखि ८:३० बजेसम्म अत्यावश्यक कामका लागि मात्रै खुकुलो पारिएको जानकारी दिएको छ। तर प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालका