धनकुटामा एमालेको नगरकेन्द्रीत घरदैलो अभियान तीव्र - pradeskhabar.com
Source: pkbr
धनकुटा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले धनकुटा नगर क्षेत्रमा मतदाता भेटघाट तथा घरदैलो अभियान सुरु गरेको छ। प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार राजेन्द्र राई र