Redirecting...

सुनसरी–२ मा राजीव कोइरालाको ‘१० ग्यारेन्टी’: बिचौलिया र घुसखोरी अन्त्य गर्ने प्रतिबद्धता - pradeskhabar.com

सुनसरी–२ मा राजीव कोइरालाको ‘१० ग्यारेन्टी’: बिचौलिया र घुसखोरी अन्त्य गर्ने प्रतिबद्धता - pradeskhabar.com
Source: pkbr

इटहरी : प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा नेपाली कांग्रेस बाट सुनसरी–२ का उम्मेदवार रहेका राजीव कोइराला ले आफ्नो निर्वाचन क्षेत्रका लागि ‘१० बुँदे प्रतिबद्धता’ सार्वजनिक गरेका छन्। कोइरालाले सार्वजनिक गरेको प्रतिबद्धतामा सरकारी सेवा सहज बनाउनेदेखि भ्रष्टाचारविरुद्ध शून्य