पेट्रोलमा १० प्रतिशत इथानोल मिश्रण गर्दा वार्षिक करिब १३ करोड लिटर पेट्रोलको आयात घट्छ : मन्त्री सिन्हा - pradeskhabar.com
Source: pkbr
काठमाडौं : पेट्रोलमा १० प्रतिशत मात्र इथानोल मिसाउँदा पनि वार्षिक करिब १३ करोड लिटर पे्रटोलको आयात घटाउन सकिने उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्री अनिल कुमार सिन्हाले बताएका छन् । नेपालमा इथानोल मिश्रण नीतिः अवसर चुनौती र कार्यान्वयन