Redirecting...

मौन अवधिमा सर्लाहीमा मदिरा बिक्रीमा रोक, होटल सञ्चालनमा समयसीमा - pradeskhabar.com

मौन अवधिमा सर्लाहीमा मदिरा बिक्रीमा रोक, होटल सञ्चालनमा समयसीमा - pradeskhabar.com
Source: pkbr

मलंगवा – प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै सर्लाहीमा मौन अवधिभर मदिराजन्य पदार्थको बिक्री, वितरणमा पूर्ण रोक लगाइने भएको छ। शान्तिपूर्ण र मर्यादित वातावरणमा निर्वाचन सम्पन्न गराउने उद्देश्यले प्रशासनले यस्तो निर्णय गरेको हो। जिल्ला प्रशासन कार्यालय