Redirecting...

भोजपुरको फेरि बजारमा आगलागी, एक घर जलेर नष्ट - pradeskhabar.com

भोजपुरको फेरि बजारमा आगलागी, एक घर जलेर नष्ट - pradeskhabar.com
Source: pkbr

धनकुटा : भोजपुरको अरुण गाउँपालिका वडा नम्बर ६ को फेरि बजारमा आगलागी हुँदा स्थानीय हेमचन्द्र आचार्यको घर जलेर नष्ट भएको छ। जरायोटार र लेगुवा प्रहरी चौकीबाट खटिएको प्रहरीले स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिएको जनाएको छ। आगलागीको कारण