पोखरा लिची बारी घुस प्रकरण: पूर्वमन्त्री रञ्जिता श्रेष्ठसँग ५ लाख धरौटी माग - www.makalukhabar.com
Source: mkkb
पोखराको लिची बारी जग्गा घुस प्रकरणमा तत्कालीन नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष तथा पूर्वमन्त्री रञ्जिता श्रेष्ठसँग विशेष अदालतले ५ लाख रुपैयाँ धरौटी माग गरेको छ ।