शिक्षा एजेन्डामा दलहरूको होड, कार्यान्वयनमा भने अझै प्रश्न - pradeskhabar.com
Source: pkbr
काठमाडौँ : आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि अधिकांश राजनीतिक दलहरूले विगतझैँ सार्वजनिक शिक्षाको सुधार, गुणस्तरीय शिक्षा र शिक्षामा लगानी वृद्धि जस्ता विषयलाई प्रमुख एजेन्डाका रूपमा अघि सारेका छन्। विघटित प्रतिनिधिसभामा प्रतिनिधित्व गरेका प्रमुख दल तथा अन्य