रास्वपाले अब घण्टी बजाउँदै भोट माग्न नपाउने - pradeskhabar.com
Source: pkbr
काठमाडौं : निर्वाचन आयोगले चुनाव प्रचारप्रसारमा जाँदा चुनाव चिह्नको भौतिक स्वरुप बोकेर जान रोक लगाएको छ । आयोगका प्रवक्ता नारायण भट्टराईले प्रेस विज्ञप्तिमार्फत भौतिक स्वरूपको चुनाव चिह्न प्रयोग गरेको उजुरीका आधारमा सुरक्षा जोखिम रहेकाले प्रयोग नगर्न