राजनीतिक अस्थिरताले भ्रष्टाचार मौलायो, एमाले सशक्त रूपमा चुनावमा : सचिव बस्नेत - pradeskhabar.com
Source: pkbr
काठमाडौं : राजनीतिक अस्थिरताका कारण देशमा भ्रष्टाचार मौलाएको तथा सुशासन कायम हुन नसकेकोनेकपा एमालेका सचिव महेश बस्नेतले बताएका छन् । भक्तपुरमा आयोजित एमाले उम्मेदवारहरूको चुनावी प्रतिबद्धता सार्वजनिक कार्यक्रममा बोल्दै भक्तपुर क्षेत्र नम्बर २ का उम्मेदवार समेत रहेका