वैदेशिक रोजगारीबाट फर्किएको चार दिनमै धारिलो हतियारले आक्रमण, श्रीमती अनुसन्धानको घेरामा - pradeskhabar.com
Source: pkbr
विराटनगर : मोरङको सुन्दरहरैँचामा एक जनालाई धारिलो हतियार प्रहार गरेर गम्भीर घाइते बनाइएको छ । सुन्दरहरैंचा नगरपालिका वडा नम्बर ९ चित्रे टोलमा शनिबार रातको समयमा ३६ वर्षीय राजनकुमार अधिकारीमाथि घरभित्रै धारिलो हतियार प्रहार भएको हो । प्रहरीका अनुसार