सिन्धुपाल्चोक १ मा मतदाताको उत्साहजनक साथ छ, कांग्रेसले चुनाव जित्छ : जंगबहादुर लामा - pradeskhabar.com
Source: pkbr
काठमाडौं । प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा सिन्धुपाल्चोक क्षेत्र नम्बर १ का नेपाली कांग्रेसका उम्मेदवार जंगबहादुर लामाले चुनावी अभियानलाई तीव्र बनाएका छन् । हालै ५४ वटै वडामा घरदैलो कार्यक्रम सम्पन्न गरेर काठमाडौं आएका उनले मतदाताबाट उत्साहजनक