Redirecting...

काठमाडौंमा घरभित्र पसेको चितुवाको उद्धार, दुई जना घाइते - pradeskhabar.com

काठमाडौंमा घरभित्र पसेको चितुवाको उद्धार, दुई जना घाइते - pradeskhabar.com
Source: pkbr

काठमाडौं : काठमाडौँको तारकेश्वर नगरपालिका–१० मनमैजुस्थित घरभित्र पसेको चितुवाको उद्धार गरिएको छ । काठमाडौँ डिभिजन वन कार्यालयको टोलीले ‘डार्ट’ गरेर चितुवाको उद्धार गरेको प्रहरीले जनाएको छ । आज अपराह्न मनमैजु मन्दिर नजिकै घरमा पसेर दुई जनालाई