एन्फा महिला च्याम्पियनसिप–२०८२ को उपाधि सशस्त्र प्रहरीको एपीएफलाई - pradeskhabar.com
Source: pkbr
उदयपुर : गाइघाटको थारुहत रंगशालामा सम्पन्न एन्फा महिला च्याम्पियनसिप–२०८२ को उपाधि सशस्त्र प्रहरीको एपीएफ ले जितेको छ । शनिबार दुई विभागीय टोली त्रिभुवन आर्मी क्लव र एपिएफ विच भएको फाइनल खेलमा एपिएफले संघर्षपूर्ण २–१ गोलबाट जित